नियम ५२
निर्वाचनमा भाग लिन नहुने
हरी कर्मचारीले कुनै राजनीतिक पदका लागि कुनै निर्वाचनमा भाग लिन, कसैको निम्ति मत माग्न वा अन्य कुनै प्रकारले आनो प्रभाव पार्न हु“दैन । तर कसैलाई मत दिएको वा दिने विचार गरेको कुरा प्रकट नगरी प्रचलित कानून
बमोजिम आनो मताधिकार प्रयोग गर्न बाधा पर्ने छैन ।